प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि अनावश्यक रुपमा सामाजिक सञ्जालबाट आक्रमण हुनु दुस्खद भएको बताएका छन् । ुपछिल्लो समय हामी कति साह्रो असहिष्णु बन्दै गएका छौं, त्यो अनुभूत गर्दै गाह्रो छ,ु कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने ।