महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना , थाक्रे धादिङ
कानुनमा व्यवस्था भएका सुविधा माग गर्दै पाल्पाका श्रमिकको १२ बुँदे माग
संविधान, ऐन र कानुनमा व्यवस्था भएका सुविधा माग गर्दै पाल्पाका श्रमिकले १२ बुँदे मागपत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा पाल्पाको बगनासकाली श्रमिक महिला सञ्जालले पालिकामा मागपत्र बुझाएको हो ।